१८ फिट अग्लो हनुमानको मूर्ति


१५ जेष्ठ २०८०, सोमबार
Hanuman murti Myagdi

म्याग्दीको धवलागिरी गाउँपालिका–७ स्थित ताकमकोतमा राखिएको हनुमानको मूर्ति अवलोकन गर्दै आन्तरिक पर्यटक र भक्तजनहरु । ताकमकोतमा पर्यटकको आकर्षण बनाउन १८ फिट अग्लो हनुमानको मूर्ति राखिएको छ । तस्वीर : सन्तोष गौतम / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७