घुमुवा मगन्तेको घर

सुनसरीको रामधुनी नगरपालिकास्थित नहरको डिलमा घुमुवा मगन्तेले बनाएका टहरा । उनीहरू माग्दै हिँड्ने क्रममा जता पुग्यो उतै अस्थायी टहरा बनाएर बस्ने गर्दछन् । तस्वीर : नवीन गड्तौला / रासस