सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी, बजेट पास गर्दै


१५ जेष्ठ २०८०, सोमबार
cabinet mantriparisad prachanda 6HYrWQSoPb

काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक चलिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यायलमा बैठक शुरु भएको हो । बैठकले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका विषयमा पनि बैठकमा छलफल हुँदैछ ।

अरु आवश्यक र महत्वपूर्ण एजेण्डामा निर्णय हुनसक्ने बताएको छ । प्रधानमन्त्रीको भारत भ्रमण जेठ १७ गतेदेखि २० गतेसम्म हुँदैछ । आगामी आर्थिक वर्षको बजेट आज बेलुका ४ बजे अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गर्दैछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७