रास्वपाकी सांसद कंसाकारले लिइन् शपथ


२०८० जेठ १५ सोमबार ०५:०७ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभाको समानुपातिक सांसद् बिन्दबासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् ।

प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले कंसाकारलाई सिंहदरबारस्थित कानून समितिको हलमा शपथ ग्रहण गराएका हुन् ।
रास्वपाले घुस काण्डमा मुछिएका ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेपछि कंसाकारलाई समानुपातिक सांसदमा सिफारिस गरेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७