भोजपुर र धनकुटालाई जोड्ने पुल


१५ जेष्ठ २०८०, सोमबार
Pul Arun 8river Bhojpur Dhankuta scaled

भोजपुर र धनकुटाको सीमनामा पर्ने अरुण नदीमाथिको मोटर चल्ने पक्की पुल । यो पुल निर्माणपछि यी दुई जिल्लाका नागरिकको जीवनमा सहजता थपिएको छ । विकास पूर्वाधारका हिसावमा पछि परेका यी जिल्लामा पछिल्लो समय विकास निर्माणका काम हुन थालेका छन् । तस्बीर : युवराज विष्ट, भोजपुर / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७