कात्तिकभित्र ठेक्का प्रक्रिया टुंगो नलगाए बिनियोजित बजेट रोकिने


१५ जेष्ठ २०८०, सोमबार
Prakash shran 2 scaled

काठमाडौं । सरकारले ठेक्का प्रक्रियालाई कडाइ गर्ने भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले ठेक्का प्रक्रयालाई कात्तिकभित्रै टुंगो लगाउनुपर्ने बताएका छन् ।

संसदमा बजेट भाषण गर्दै उनले कात्तिकभित्र ठेक्का प्रक्रियाको टुंगो नलगाइए बिनियोजित बजेट रोकिने जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७