सशर्त अनुदानतर्फ प्रदेश र स्थानीय तहलाई दुई खर्ब २७ खर्ब ६१ करोड बजेट विनियोजन


१५ जेष्ठ २०८०, सोमबार
Budget 1 scaled

काठमाडौँ । सरकारले सशर्त अनुदानतर्फ प्रदेश र स्थानीय तहलाई दुई खर्ब २७ खर्ब ६१ करोड बजेट विनियोजन गरेको छ । सोमबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो जानकारी गराएका हुन् ।

जसअनुसार सशर्त अनुदानतर्फ प्रदेशलाई ३५ अर्ब ७२ करोड र स्थानीय तहलाई १ खर्ब ९१ अर्ब ८९ करोड गरी कुल २ खर्ब २७ खर्ब ६१ करोड विनियोजन गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७