बंगुरपालनमा रमाउँदै जनप्रतिनिधि


१६ जेष्ठ २०८०, मंगलवार
Bangur Syangja
फाइल फोटो

स्याङ्जाको गल्याङ नगरपालिका–११, का वडाध्यक्ष दलबहादुर सिंजालीको बज्रेस्थित रजनी कृषि तथा पशुपालन फर्म र बंगुरका माउ र बच्चा । उनले समाजसेवाको कामबाट बचेको समयको सदुपयोग गर्दै बंगुरपालनलाई समेत अगाडि बढाइरहेका छन् । तस्वीर : नारायण विक / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७