गाँउभर टनेल


१६ जेष्ठ २०८०, मंगलवार
Tarkari tanel Nuwakot

नुवाकोटको म्यागङ गाँउपालिका–३ मा व्यावसायिक तरकारी तथा फलफूल खेतीको लागि किसानले निर्माण गरेको टनेल । यस स्थान जिल्लामै टनेल खेतीको लागि प्रख्यात रहेको छ भने उच्चपहाडी क्षेत्र समेत भएकाले यहाँ उत्पादित तरकारी तथा फलफूल स्वादिष्ट हुने भएकाले सहजै बजार पाउने गरेको छ । तस्वीर : रामहरि न्यौपाने / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७