मातृभाषा सिक्दै दुरा महिला


१६ जेष्ठ २०८०, मंगलवार
Dura language sikdai tanahu

गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजना तथा दुरा महिला समूहको संयोजनमा तनहुँको व्यास नगरपालिका–१ मा सञ्चालित प्रशिक्षणमा मातृभाषा सिक्दै दुरा महिला । व्यास नगरपालिकाभित्रका २५ जना दुरा जातिका महिला मातृभाषा सिकिरहेका छन् । तस्वीर : कृष्ण न्यौपाने / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७