मध्यपहाडी लोकमार्ग कालोपत्रे गरिँदै


१७ जेष्ठ २०८०, बुधबार
Kalopatre lokmarga nuwakot xahare khanda
फाइल फोटो

मध्यपहाडी लोकमार्गअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका–१ तलाखुमा ‘पाटीभञ्याङ्ग–छहरे सडक खण्ड’ कालोपत्रे गरिँदै । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भइरहेको उक्त लोकमार्गको नुवाकोटमा चार खण्डमा निर्माणको कार्य भइरहेको छ । तस्वीर : रामहरि न्यौपाने / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७