चन्द्रप्रसाद ढकालको नेतृत्वमा निजी क्षेत्रबाट ४२ जना प्रतिनिधि प्रधानमन्त्रीसँग भारत भ्रमणमा


१७ जेष्ठ २०८०, बुधबार
Chandra Prasad Dhakal scaled

काठमाडौं : निजी क्षेत्रका ४२ जना प्रतिनिधि प्रधानमन्त्री पुष्पकमल दाहालसँग सँग भारत भ्रमणमा निस्किएका छन् । उद्योग वणिज्य महासंघका अधयक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा निजी क्षेत्रका ४२ जना प्रतिनिधि भारत भ्रमणमा निस्किएका हुन् ।

टोलीमा उद्योग वणिज्य महासंघका वरिष्ठ उपाधयक्ष अन्जन श्रेष्ठ समेत मनोज पौडेल, गोकर्णराज अवस्थी, कृति खतिवडा, राजकुमार गोल्छा, टीकाराम जोशी, खिमनारायण पराजुली, यज्ञप्रसाद पन्त, रामजीप्रसाद पन्त, तुल्सीराम भण्डारी , उपेन्द्र चौधरी, तेजप्रसाद रेग्मी, डा। रामशरण थपलिया, भक्तबहादुर हमाल, प्रकाश साउद, ध्रुव थापा, कुनाल कयल, उत्तम ब्लोन, जम्शेर मियान, पुष्पराज कुँवर, शोभा ज्ञवाली, रमेश शर्मा, लोक जंग लामा , शिवराज दुवाडी रहेका छन्।

त्यस्तै हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, हेमराज ढकाल, अशोककुमार अग्रवाल, उमेश प्रसाद सिंह, विष्णुकुमार अग्रवाल, गोकुल भण्डारी, हरिभुक्त शर्मा, दीपक राज जोशी, शतिश कुमार मोर, राजेश कुमार अग्रवाल, प्रकाश मुण्दरा, गिता पौडेल, चन्द्र टण्डन, दिवेश श्रेष्ठ, सुनिल केसी र जुना माथेमा भ्रमण टोलीमा छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७