भाडाको जग्गामा तरकारी खेती


१७ जेष्ठ २०८०, बुधबार
Tarkari cucumber Dang

दाङको घोराही उपमहानगरपालिका–१६ तेरौटेस्थित स्थानीयवासीको जग्गा भाडामा लिएर व्यावसायिक रुपमा गरिएको काँक्रा खेती । उत्पादन राम्रो हुने भएपछि जिल्ला बाहिरका व्यापारीहरुले घोराहीको विभिन्न स्थानमा जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका छन् । तस्वीर : कुलदीप न्यौपाने / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७