तेस्रो लामो झोलुङ्गे पुल


१७ जेष्ठ २०८०, बुधबार
Pul Dang

दाङको गढवा गाउँपालिका –१ को बडहरा र राप्ती गाउँपालिका –३ को खुरुरीया जोड्ने राप्ती नदीमाथि निर्माण भएको नेपालको तेस्रो लामो झोलुङ्गे पुल । सो पुलको लम्बाइ ८१८ मिटर र चौडाइ एक दशमलव २० मिटर रहेको छ । तस्वीर : रञ्जिता अधिकारी / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७