नेपाल–भारत क्रस बोर्डर डिजिटल पेमेन्ट सम्झौता


१८ जेष्ठ २०८०, बिहीबार
prachanda dillhi 4

नयाँदिल्ली । नेपाल र भारतबीच क्रस बोर्डर डिजिटल पेमेन्ट सम्झौतामा हस्ताक्षर भएको छ । भारतको नेसनल पेमेन्ट कर्पोरेसन (एनपिसिआई) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) बीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा एनसिएचएलका सिइओ निलेश प्रधान र एनपिआइएलका सिइओ रितेश शुक्लाले हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा भएको सम्झौतापश्चात् दुई देशका व्यवसायी, विद्यार्थी र पर्यटकलाई भुक्तानीमा सहज हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७