बसाइँसराइले खण्डहर बनेको घर


१९ जेष्ठ २०८०, शुक्रबार
Basai sarai Baglung dhorpatan scaled
फाइल फोटो

बागलुङको तमानखोला गाउँपालिका–३ तमान गाउँका स्थानीयवासी बसाइँसराइ गरेर अन्तै गएपछि खण्डहर बनेको घर । बागलुङमा पछिल्लो समय बसाइँसराइ गरेर बजार झरेपछि गाउँका घरहरु रित्तिदै गएका छन् । तस्वीर : डम्मर बुढामगर / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७