टोड्के हिलस्टेशन


०७:१६ बजे

म्याग्दीको रघुगंगा र मङ्गला गाउँपालिकाको सीमानामा रहेको पर्यटकीयस्थल टोड्के र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल । पछिल्लो समय यहाँ देश–विदेशका पर्यटक आउने क्रम बढेको छ । जसका कारण यहाँको स्थानीय उत्पादन विक्री समेत हुन थालेको छ । तस्वीर : सन्तोष गौतम / रासस

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७