नदीको पानी जोहो गरिँदै


२१ जेष्ठ २०८०, आईतवार
Water from Veri river Jajarkot
फाइल फोटो

जाजरकोटको भेरी नगरपालिका–१० भुरचौरमा खानेपानी नहुँदा भेरी नदीको पानी डोकामा बोकेर ल्याइँदै । यहाँका सर्वसाधारण वषौँदेखि भेरी नदीको पानी पिउदै आएका छन् । तस्वीर : हेमन्त केसी / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७