करुवारीमा काम गर्दै थानचोकका महिला


२१ जेष्ठ २०८०, आईतवार
Karu Kheti Manang

मनाङ चामे गाउँपालिका–२ थानचोकका महिला करुबारीमा काम गर्दै । वर्षको एक पटक मात्र खेतीपाती गरिने यस जिल्लामा करु, फापर, गहुँ र आलु यहाँका रैथाने बाली हुन् । अहिले यहाँका खेतबारीमा करु र गहुँका बाला झुलेका छन् । तस्बीर : नवीन लामिछाने / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७