तटबन्ध निर्माण


२१ जेष्ठ २०८०, आईतवार
Tatabandha dodha river kanchanpur scaled
फाइल फोटो

कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँडाजाईस्थित दोदा नदीमा तटबन्ध निर्माण गर्दै स्थानीयवासी । दोदा नदीले बर्सेनी बर्खायाममा गर्ने कटान रोक्न तटबन्ध निर्माण गरिएको हो । तस्वीर : गोकुल जोशी / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७