यस्तो छ नेपालमा मोदीको २९ घन्टे कार्यक्रम


२४ बैशाख २०७५, सोमबार
Prime ministry KP oli and Narendra Modi 6
Indian Prime Minister Narendra Modi (R) arrives with Prime Minister of Nepal K.P. Sharma Oli as they arrive for a biliteral meeting at Hyderabad house in New Delhi on April 7, 2018. / AFP PHOTO / Money SHARMA

काठमाडौं बैशाख २४: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख २८ गतेबाट सुरु गर्ने दुईदिने नेपालको राजकीय भ्रमणको सिलसिलामा जनकपुर, काठमाडौ र मुक्तिनाथकमा साढे २९ घन्टा विताउने भएका छन् ।

Prime ministry KP oli and Narendra Modi 4

तय भएको कार्यक्रमअनुसार वैशाख २८ गते बिहान जनकपुरबाट सुरु हुने मोदीका नेपाल भ्रमण काठमाडौं हुँदै मुक्तिनाथबाट पुनः काठमाडौं आई अन्त्य हुनेछ ।

भ्रमण कार्यक्रमअनुसार भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते विहान नयाँदिल्लीबाट विहारतको राजधानी पटना हँुँदै भारतइि हवाई सेनाको विशेष हेलिकप्टरमा जनकपुर विमानस्थलमा आउनेछन् ।

त्यहाँ उनलाई सरकारमा मन्त्रीले स्वागत गर्नेछन् ।

त्यसपछि उनी सीधै जानकी मन्दिर प्रस्थान गर्नेछन् । जहाँ प्रधानमन्त्री केपी शर्मा आलीले उनको स्वागत गर्ने कार्यक्रम छ ।,आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७