परम्परागत घर


२५ जेष्ठ २०८०, बिहीबार
Village Myagdi scaled

म्याग्दीको मंगला गाउँपालिका–५ पिपलबोटमा रहेका परम्परागत घर । पछिल्लो समय सडकको विस्तारसँग सिमेन्ट, रडलगायतका निर्माण सामग्री सहजै गाउँगाउँसम्म पुग्न थालेपछि कंक्रिटका घरहरु बन्न थालेका छन् । तस्वीर : कमल खत्री / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७