३६८ मिटर लामो र १९० मिटर अग्लो झोलुङ्गे पुल


२६ जेष्ठ २०८०, शुक्रबार
Pul aadhikhola syangja scaled

स्याङ्जाको गल्याङ नगरपालिका – ७ र ८ जोड्न चिउरीस्थित आँधीखोलामाथि बनेको ३६८ मिटर लामो र १९० मिटर अग्लो झलुङ्गे पुल । यो पुल निर्माणपछि स्थानीयको जनजीवनमा सहज भएको छ । तस्वीर : नारायण विक / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७