लोकमार्गको पुलको दुरावस्था


३२ जेष्ठ २०८०, बिहीबार
Lokmarga pul baglung ghodabadhe

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ घोडाबाँधे खण्डअन्तर्गत अछेते बजार नजिकै रहेको काठेखोलामा रहेको पक्की पुलको दुरावस्था । पुलमा जमेको पानीका कारण पुल जोखिममा परेको छ । तस्वीर : खेमराज गौतम / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७