बजेट पासको पक्षमा मतदान गर्न सांसदलाई कांग्रेसको ‘ह्वीप’


१० बैशाख २०८१, सोमबार
Congress samsadiya dal meeting 3 scaled
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले बजेट पासको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरेको छ ।
आर्थिक वर्ष २०८०/०८१ को बजेट निणायार्थ बुधबार प्रतिनिधि सभामा प्रस्तुत गर्न लागिएको छ ।

कांग्रेसले बजेट पारित गर्नका लागि संसदमा अनिवार्य उपस्थित हुन र तटस्थ नबस्न सांसदहरुलाई निर्देशन दिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले १५ जेठमा बजेट पेश गरेका थिए ।

IMG 20230627 WA0000 Si5PookKnM

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७