तरुण दलको तदर्थ समितिमा देउवाले थपे ४०० सदस्य (सूचीसहित)


१४ असार २०८०, बिहीबार
Deuwa
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको तदर्थ समितिमा ४०० सदस्य थप गरिएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा रहको तरुण दलको तदर्थ समितिमा गए राति चार सय सदस्य थप गरेका हुन् ।

सभापति देउवाले सातै प्रदेशमा गरी सदस्य थप गरेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जानकारी दिए । यसअघि महिला सङ्घको तदर्थ समितिमा पनि उनले सदस्य थप गरेका थिए ।
हेर्नुस् सूची

1 3
2 3
3 2
4 1
5 1
6 1
7

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७