दुना–टपरी गास्दै


१४ असार २०८०, बिहीबार
Duna tapari dang

दाङको घोराही उपमहानगरपालिका–१६ कपासीका स्थानीय महिला मालुकाको पातको दुना, टपरी गास्दै । गाउँघरमा अझैपनी मेला पर्वहरुमा पातको दुना, टपरीको प्रयोग गर्ने गरिन्छ । तस्वीर : कुलदीप न्यौपाने / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७