अन्तरप्रदेश मुख्यमन्त्री बैठक पोखरामा सुरु, कोशीका मुख्यमन्त्री अनुपस्थित


१५ असार २०८०, शुक्रबार
pok

पोखरा । गण्डकी प्रदेश सरकारको आयोजनामा अन्तरप्रदेश मुख्यमन्त्री बैठक पोखरामा सुरु भएको छ । बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले उद्घाटन गरेका छन् ।

बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकटेल, मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह उपस्थित छन् । बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री उपस्थित भने उपस्थित छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७