कोशीको मुख्यमन्त्रीमा मेरो दाबी छैन : राजेन्द्र राई


१५ असार २०८०, शुक्रबार
Rajendra rai scaled
फाइल फोटो

मोरङ । कोशी प्रदेश नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्रीमा आफ्नो दाबी नरहने बताएका छन् ।

प्रदेशसभा बैठकपछि राईले व्यक्तिगतरूपमा मुख्यमन्त्रीमा आफ्नो दाबी नरहेको बताएका हुन् । राईले भने, ‘मेरो मुख्यमन्त्रीमा दाबी छैन । केन्द्रको समझदारी अब के हुन्छ हेरौं ? व्यक्तिगतरूपमा मैले मुख्यमन्त्रीमा दाबी छैन । केन्द्रसँगै बसेर टुंग्याउनु पर्छ ।’ आफूहरूले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७