अवरुद्ध कान्ति लोकपथ सञ्चालनमा


१६ असार २०८०, शनिबार
kanti lokpatha
फाइल फोटो

मकवानपुर । पहिरोले अवरुद्ध बनेको कान्ति लोकपथ सञ्चालनमा आएको छ । बिहीबार रातिदेखि निरन्तर वर्षा हुँदा कान्ति लोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिकाको बगुवा पुल नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएसँगै शुक्रबार साँझदेखि सो सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यलय ठिङ्गन मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७