बेसारको बिउ छान्दै

दाङको लमही नगरपालिका–६ मध्यनगरकी स्थानीय थारु महिला रोप्नको लागि बेसारको बिउ छान्दै । यहाँका किसानले अहिले बेसारको व्यावसायिक खेती गरिरहेका छन् । बेसारको व्यावसायिक खेतीबाट यहाँका किसानले राम्रो आम्दानी समेत लिन थालेका छन् । तस्वीर : कुलदीप न्यौपाने / रासस