मोदीले जानकी मन्दिरको आगन्तुक पुस्तिकामा यस्तो लेखे


२८ बैशाख २०७५, शुक्रबार
Narendra Modi Writes

जनकपुर, २८ बैसाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकी मन्दिरको आगन्तुक पुस्तिकामा आफ्नो जनकपुरधामको यात्रा गर्ने आफ्नो धेरै इच्छा पूरा भएको बताएका छन् ।

Narendra Modi Writes
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जानकी मन्दिरको आगन्तुक पुस्तिकामा लेख्दै । तस्विर : सामाजिक सञ्जाल

शुक्रबार जनकपुरस्थित जानकी मन्दिरमा पूजापछि मोदीले आगन्तुक पुस्तिकामा यस्तो लेखेका हुन् । सो अनुभव आफ्नो लागि अविस्मरणीय रहने मोदीले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७