आइतबार उपत्यकामा सार्वजनिक विदा


२८ बैशाख २०७५, शुक्रबार
Griha mantralaya

काठमाडौं, २८ बैसाख । आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौं उपत्यकाभित्र सार्वजनिक बिदा हुने भएको छ ।

Griha mantralaya
फोटो फाइल

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै वैशाख ३० गते सार्वजनिक बिदा हुने जानकारी दिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७