जोखिममा घर


८ श्रावण २०८०, सोमबार
Pahiro Tanahu scaled
फाइल फोटो

तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित निर्मलबस्तीमा घर तलबाट पहिरो गएपछि उच्च जोखिममा रहेको घर । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडकखण्डमा सडक विस्तारका कार्य भइरहेकाले सडक छेउका घरहरु पहिरोको जोखिममा पर्ने गरेको छ । तस्वीर : सानेबहादुर नेपाली / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७