कोशी सरकार गठनविरुद्धको रिट न्यायाधीश माथेमा र श्रेष्ठको इजलासमा


८ श्रावण २०८०, सोमबार
sarbochcha 1

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाको नियुक्तिविरूद्व सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई आज (सोमबार) हुँदैछ ।

सुनुवाई न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा परेको छ । सरकार गठनमा सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेपछि पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दर्ता गराएका थिए ।
संवैधानिक रुपमा सरकार गठन भएको दावी गर्दै कार्कीले आफूलाई पुनः मुख्यमन्त्री नियुक्त गर्न परामादेशको माग गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७