नेपाल प्रहरीका १२२ जना वरिष्ठ सईमा बढुवा सिफारिस (सूचीसहित)


२०८० श्रावण ९ मंगलबार ०७:२६ बजे

काठमाडौं । सरकारले १२२ जना प्रहरी नायव निरीक्षक (सई) लाई वरिष्ठ नायव प्रहरी निरीक्षक (वरिष्ठ सई) मा बढुवाका लागि सिफारिस गरेको छ ।

सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले १२२ जनालाई बढुवा गर्न सिफारिस गरेको हो । सिफारिस सूचीमा डमबहादुर धिंगाल १ नम्बरमा छन् । यस्तै रमेश सञ्जेल २ र कमल खड्का ३ नम्बरमा छन् । त्यस्तै अनुपकुमार कार्की ४ र विमला दाहाल ५ नम्बरमा छन् ।
हेर्नुस् सूची

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७