जनमतद्वारा केन्द्रीय समिति पूर्ण बैठक आह्वान


२०८० श्रावण ९ मंगलबार ०७:०८ बजे

काठमाडौं । जनमत पार्टीले केन्द्रीय समितिको पूर्ण बैठक आह्वान गरेको छ । समसामयिक विषयमा छलफल गर्नका लागि कार्यकारिणी समिति, राजनैतिक समितिसहित केन्द्रीय समितिको पूर्ण बैठक यही साउन १८ गतेका लागि आह्वान गरिएको सो पार्टीका प्रवक्ता डा. शरद्सिंह यादवले जानकारी दिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७