पहिरो नियन्त्रणका लागि जालीको वाल


१० श्रावण २०८०, बुधबार
Prithivi highway tanahu

पृथ्वी राजमार्ग विस्तारको क्रममा बन्दीपुर– १ याम्पामा पहिरो नियन्त्रण गर्न जालीको वाल लगाउन खटिँदै मजदुर । आँबुखैरेनी जामुने सडक खण्डमा ३१ प्रतिशत र जामुने पोखरा सडक खण्डमा ८ प्रतिशत काम सम्पन्न भएको मुग्लिन पोखरा सडक विस्तार आयोजनाले जनाएको छ । तस्वीर : पूर्ण विके / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७