भेंडाको मही पार्दै किसान

समुद्र सतहदेखि चार हजार ४०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ लोदेनखर्कमा भेंडाको दूघ जमाएर मही पार्दै किसान । अहिले गर्मी छल्न भेंडा हिमाली क्षेत्रमा पुगेका छन् । तस्वीर : दिलकुमार लिम्बू / रासस