पहिरोको मुखमा विद्यालय


२०८० श्रावण १२ शुक्रबार ०७:१० बजे

पहिरोका कारण जोखिममा परेको बागलुङ नगरपालिका–८ सिगानास्थित भैण्डाँडा प्राथमिक विद्यालय । विद्यालय पहिरोको मुखमा परेपछि शिक्षक–विद्यार्थी त्रासमा छन् भने विद्यालयको पढाइ समेत प्रभावित भइरहेको छ । तस्वीर : खेमराज गौतम / रासस

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७