याकको दूध दुहुदै


१२ श्रावण २०८०, शुक्रबार
Yak taplejung scaled

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ लोदेन क्षेत्रमा याकको दूध दुहुदै महिला । याक गोठहरु अहिले गर्मी छल्न उच्च हिमाली क्षेत्रमा पुगेका छन् । यहाँका किसानले ठूलो संख्यामा याक पाल्ने गरेका छन् । याक पालन यहाँको मुख्य व्यवसाय हो । तस्वीर : दिलकुमार लिम्बू / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७