चरन क्षेत्र जाँदै याक


१२ श्रावण २०८०, शुक्रबार
Yak Taplejung 2 scaled

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रमा रहेको गोठबाट चरन क्षेत्र तिर जाँदै गरेका याकहरु । विशेष गरि घ्यु, छुर्पीका लागि किसानले याक पालन गर्ने गर्दछन् । तस्वीर : दिलकुमार लिम्बू / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७