धानको बीउ काढ्दै


१२ श्रावण २०८०, शुक्रबार
Ropai Dang 3 scaled

दाङको घोराही उपमहानगरपालिका–१४ झिङौरास्थित स्वर्गद्वारी आश्रमको जग्गामा शुक्रबार रोपाइँ गर्न धानको बीउ काढ्दै रोपारहरु । दाङमा साउनको दोस्रो सातासम्म ४७ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । यहाँ अघिल्लो वर्षको तुलनामा यस वर्ष १३ प्रतिशत कम रोपाइँ भएको छ । तस्वीर : कुलदीप न्यौपाने / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७