लामपोखरी


१३ श्रावण २०८०, शनिबार
Lampokhari Taplejung scaled

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङको लोदेनस्थित लामपोखरी । लाम पोखरीसहित यो क्षेत्रमा दर्जनौ आकर्षक पोखरीहरु रहेका छन् । तर, आवश्यक प्रचार प्रसार र पूर्वाधार अभावमा यहाँका सुन्दर पोखरीहरुले पर्यटकलाई सोंचे जति आकर्षित गर्न सकिरहेको छैन । तस्वीर : सन्तोष पुर्कुटी / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७