पर्यटकीय गाउँ ल्वाङ

कास्कीको माछापुच्छ्र्रे गाउँपालिका–८ स्थित पर्यटकीय गाउँ ल्वाङ । यो गाउँको नेपालका पर्यटकीय गाउँमध्येको एक हो । यहाँ देश–विदेशका पर्यटक ग्रामीण सँस्कृति अध्ययनका लागि आउने गरेका छन् । तस्वीर : रामबहादुर थापा / रासस