गर्मीमा पौडी


१४ श्रावण २०८०, आईतवार
Garmi poudi sunsari

सुनसरीको इटहरीस्थित ओसियन पार्कमा शनिबार गर्मी छल्न पौडी खेल्दै स्थानीय बासिन्दा । गर्मी बढेका बेला बिदाका दिन स्वीमिङ पुलमा पौडी खेल्नेको घुइँचो नै लाग्ने गर्दछ । तस्वीर : नवीन गड्तौला / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७