जोखिम मोलेर खोला तर्दै पर्यटक


२०८० श्रावण १४ आइतबार ०७:३९ बजे

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ लोदेन क्षेत्रमा खोलामाथिको काठको फड्केबाट जोखिम मोलेर तोक्पेगोलातर्फ जाँदै आन्तरिक पर्यटक । खोलामा भरपर्दो पुल नहुँदा यहाँका बासिन्दाले यसरी नै जोखिम मोलेर खोला वारपार गर्नुपर्ने वाध्यता छ । तस्वीर : दिलकुमार लिम्बू / रासस

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७