स्याउ गोड्दै कामदार


१८ श्रावण २०८०, बिहीबार
Apple garden Manang

मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा रहेको मनाङ एग्रो प्रालिका कामदारहरु स्याउ गोड्दै । करिब ७३५ रोपनी क्षेत्रफलमा रहेको यस स्याउ फर्ममा उन्नत जातका तीन प्रजातिका स्याउ उत्पादन हुँदै आएको छ । तस्वीर : नवीन लामिछाने / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७