याकका बाच्छा


०७:४० बजे

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ लोदेन खर्कमा बाँधिएर राखिएका याकका बाच्छा । हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत नै याक पालन हो । दूध, घ्यु, सामु तथा सामग्री ढुवानी गर्नका लागि यहाँका स्थानीयले याक पालन गर्दै आएका छन् । तस्वीर : दिलकुमार लिम्बू / रासस

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७