बुद्ध एयरले भित्रयायो नयाँ एटीआर–७२


२६ श्रावण २०८०, शुक्रबार
294 Shares
Buddha Air 6vRgh7KfRK

काठमाडौँ । बुद्ध एयरले नेपालमा नयाँ एटीआर–७२ जहाज ल्याएको छ । नेपालमा अधिकांश गन्तब्यमा उडान गरेको बुद्धले १६औं एटीआर जहाज नेपाल भित्र्याएको हो ।

F3P9FvYWIAE2gsz

कलसाइन ९ एन एनडब्लु को एटीआर ७२ जहाज शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए । बुद्ध एयरले एटीआर ७२ सँगै ४२ जहाज सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७